Trending
Prev Story
Next Story

निर्देशक राजु श्रेष्ठले घोषणा गरे ‘नौ डाँडा काटेर’

Nagarik News •
October 28, 2026 • 02:09 AM
1
1 reads 0 reactions

निर्देशक राजु श्रेष्ठले आफ्नो निर्देशनमा चलचित्र ‘नौ डाँडा काटेर’ निर्माणको घोषणा गरेका छन्।

निर्देशक राजु श्रेष्ठले घोषणा गरे ‘नौ डाँडा काटेर’

निर्देशक राजु श्रेष्ठले आफ्नो निर्देशनमा चलचित्र ‘नौ डाँडा काटेर’ निर्माणको  घोषणा गरेका छन्। कोजाग्रत पूर्णिमाको अवसर पारेर उनले चलचित्रको नाम सार्वजनिक गरेका हुन्।

​सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता अनिलकुमार बुढाथोकी रहेका छन् भने कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती हुन्। त्यस्तै, लाइन प्रोड्युसर सुरज कुमार छन्।

चलचित्रको कथा तथा पटकथा रङ्ग पत्रकार एवं फिल्म निर्माता रघुनाथ सापकोटाले तयार पार्दै छन्।

​चलचित्रका कलाकार, प्राविधिक टोली, छायांकन तालिका र प्रदर्शन मितिबारे भने निर्माण पक्षले हालसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन।

हाल निर्देशक श्रेष्ठको अर्को चलचित्र ‘कंगाल करोडपति’ को छायांकन अन्तिम चरणमा छ। ‘कंगाल करोडपति’ को छायांकन पूरै भएपछि मात्रै ‘नौ डाँडा काटेर’ को निर्माण कार्य औपचारिक रूपमा अघि बढाइने निर्देशक श्रेष्ठले बताए।

प्रकाशित: ११ कार्तिक २०८३ ०७:५४ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
6d ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक...

#घोषणा
Compare →
Onlinekhabar
1w ago
ट्रम्पद्वारा ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिले भत्काउन नपाउने

ट्रम्पद्वारा ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिले भत्काउन नपाउने

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित राष्ट्रपतिको औपचारिक कार्यकक्ष ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मूल संरचना भत्काउन वा …

#घोषणा
Compare →
Hamro Patro News
1w ago
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

काठमाडौं : शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरिर...

#घोषणा
Compare →
Ekantipur
13h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#घोषणा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612