Trending
Prev Story
Next Story

समाचार

Ekantipur •
October 17, 2026 • 08:17:54 AM
1
1 reads 0 reactions

ब्युरो टोलीले ललितपुरस्थित निवासबाट उनलाई कार्यालयमा लगेको हो । श्रेष्ठविरुद्ध सत्तारुढ रास्वपाका नेता हिमेश पन्तले उजुरी दिएका थिए ।

समाचार

ब्युरो टोलीले ललितपुरस्थित निवासबाट उनलाई कार्यालयमा लगेको हो । श्रेष्ठविरुद्ध सत्तारुढ रास्वपाका नेता हिमेश पन्तले उजुरी दिएका थिए ।

बडादसैँका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आर्थिक सम्पन्नताको बाटोमा अघि बढाउँदै देशलाई सुशासनको मार्गमा हिँडाउन सरकार अहोरात्र खटिरहेको बताएका छन् ।

मन्त्री पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत यस वर्ष निजी कलेजको सिट संख्या यथावत् राखेर सरकारी शिक्षण संस्थामा मात्र सिट थप गरिएको जानकारी दिएका हुन् ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।

देशका हिमाली भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राष्ट्रपति पौडेलले दसैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारा मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

२०५५ सालयता सरकारले विभिन्न चरणमा भूमिहीन र अव्यवस्थित बसोबासी १० हजार १ सय १७ जनालाई लालपुर्जा वितरण गरेको छ, तीमध्ये १ सय ८० जनालाई २०८३ मा लालपुर्जा दिइएको हो ।

प्रस्तावित राजदूत जिग्यानकुमार थापाको पीआर र सम्पत्ति विवरणबारे जापानका विभिन्न निकायसँग बुझ्न नेपाली दूतावासलाई परराष्ट्र मन्त्रालयले पत्र पठाएको हो ।

गाउँपालिकाबाटै भूमि प्रशासन सेवा पाएपछि समय र खर्च बचत हुने तथा दुर्गम बस्तीका नागरिकलाई सरकारी सेवा सहज हुने अपेक्षा गरिएको छ ।

भारत सरकारले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनले छिट्टै नेपालका लागि राजदूतको जिम्मेवारी सम्हाल्नेछन् ।

बाढीबाट घरमा क्षति पुगेका ३,०६७ परिवारमध्ये ९३९ ले सरकारले जग्गा उपलब्ध गराएमा र ५९० ले सामूहिक आवासको व्यवस्था गरेमा बस्न चाहेको राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणमा उल्लेख छ ।

राष्ट्रिय योजना आयोगका अनुसार बाढीबाट लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक सर्वेक्षण विवरणअनुसार ३ हजार १९४ भवन संरचना पुनः प्रयोग गर्नै नसकिने अवस्थामा छन् ।

राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक सर्वेक्षण विवरणअनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय/प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँको क्षति भएको हो ।

चीनले १५ भदौदेखि सिन्धुपाल्चोकको तातोपानी नाका अनिश्चितकाल बन्द गरेपछि व्यापार, रोजगारी र स्थानीयवासीको दैनिकी नै प्रभावित भएको छ ।

प्रमुख प्रविधि विज्ञदेखि टेक सपोर्टसम्मका पदमा योग्यता पुगेका उम्मेदवारले कात्तिक १८ गतेसम्म केन्द्रको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन् ।

एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकार संकट परेको छ भने एमाले कांग्रेसबाहेकलाई लिएर मिलिजुली सरकार बनाउने गृहकार्यमा लागेको छ ।

भेटका क्रममा सभामुख डोलप्रसाद अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे ।

राष्ट्रिय बाल अधिकार परिषद् र एसओएस बालग्राम नेपालबीच बाढी प्रभावित क्षेत्रका बालबालिकाको हेरचाह र उनीहरूका परिवारलाई सहयोग गर्नेबारे सझदारी भएको हो ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा सार्कको महत्त्व, क्षेत्रीय सहकार्य, जलवायु परिवर्तन र विपद् प्रतिकार्यबारे विस्तृत छलफल भयो ।

सरकारले जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मनीबाट प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

न्युजिल्यान्डमा रहेका नेपालीहरूको संस्थाले भोटेकोशी–रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेको छ ।

सरकारले चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरूघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्वर १ र २ लाई एवं बागलुङका गलकोट र ढोरपाटन नगरपालिकालाई ३ महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

चीनले तातोपानी नाका खोल्न किन आनाकानी गरिरहेको छ ? तातोपानी नाका खोल्ने विषयमा भूराजनीतिक चासो किन जोडिएको छ ? नेपालले तातोपानी नाका खोल्न आग्रह गर्दा चीनले के जवाफ दिएको छ ? यस्ता प्रश्नको जवाफ हामीले ५ प्रश्नोत्तरमा दिने प्रयास गरेका छौं।

डीआईजी भुपेन्द्र खत्रीले नेतृत्व गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट ठहर भयो भने अवकाशप्राप्त प्राविधिक प्रहरी नायब महानिरीक्षक प्रेमलाल श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए।

७१औं प्रहरी दिवसको अवसरमा गृहमन्त्री गुरुङले अपराधले सीमा नचिन्ने भएकाले अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरी स्थापित हुन जरुरी रहेको बताए ।

असोज ३० गते शुक्रबारदेखि अक्टोबर २४ सम्म चल्ने प्रतियोगितामा एसियाली खेलाडी प्रतिस्पर्धा गर्दैछन्, जहाँ नेपालले ऐतिहासिक पदकको लक्ष्य राखेको छ।

महाधिवेशन उद्घाटन भएको ११ दिन बितिसक्दा पनि परिणाम नआएपछि कांग्रेसको डिजिटल रूपान्तरणप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको छ।

लगानीबारे कागजात बुझाइसकेको दाबीसहित लगानी बोर्डको निर्णयको आधिकारिक पत्रको पर्खाइमा जीएमआर

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611