Trending
Prev Story
Next Story

एनपीएल क्रिकेट : कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

Arthasansar •
October 27, 2026 • 04:02 PM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आजको दोस्रो तथा समग्रमा तेस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णालीले जनकपुर बोल्ट्सलाई...

एनपीएल क्रिकेट : कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आजको दोस्रो तथा समग्रमा तेस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो ।

१३३ रनको लक्ष्य पाएको जनकपुर ११३ रनमा समेटिए पछि कर्णालीले विजयी सुरुवात गरेको हो । जनकपुरका लागि कप्तान हरमित सिंह र अभिषेश तिवारीले  समान २० रन बनाए । त्यस्तै मोइन अलीले १९ रन बनाए । जमि निसमले टोलिका लागि १५ रनको योगदान दिए भने मायकं यादबले १४ रनको पारी खेले । कर्णलीका लागि युनिश ठकुरी र हुसेन तलतले समान ३/३ विकेट लिए । त्यस्तै नन्दन यादबले २ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका लागि बंगलादेशी ब्याटर अरिफुल इस्लामले ४३ रन बनाए । त्यस्तै पवन सराफले ३७ रनको योगदान दिए दिपक डुम्रेले १३ रन बनाउँदा गुल्सन झाले १२ रन बनाएका थिए । कर्णालीलाई सामान्य स्कोरमा समेट्ने क्रममा जनकपुरका हर्मित सिंहले ३ विकेट लिए । त्इस्तै मोइन अली र राहुल यादवले २/२ विकेट लिए । ललित राजबंशीले एक विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Onlinekhabar
6h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Ekantipur
6h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #जनकपुर
Compare →
Nagarik News
7h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2611