Trending
Prev Story
Next Story

दुई कम्पनीको सेयरमूल्य समायोजन

Bizshala •
October 27, 2026 • 12:01 PM
1
1 reads 0 reactions

काठमाण्डौ । दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले मन्जुश्री फाइनान्स लिमिटेड र बरुण हाइड्रोपावरको...

दुई कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ । दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले मन्जुश्री फाइनान्स लिमिटेड र बरुण हाइड्रोपावरको सेयरमूल्य समायोजन गरेको हो ।

यी दुई कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै मूल्य समायोजन भएको हो ।

मन्जुश्रीको ७५९.५० रुपैयाँको आधारमा ५ प्रतिशत बोनस सेयर वितरणपछि ७२३.३३  रुपैयाँ समायोजन भएको छ ।

त्यस्तै, बरुण हाइड्रोको ३३८.९० रुपैयाँको आधारमा ४.७५ प्रतिशत बोनस सेयर वितरणपछि ३२३.५३ रुपैयाँ कायम गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1w ago
सेयर बजार : १५८ कम्पनीको मूल्य बढ्यो, १०७ को घट्यो

सेयर बजार : १५८ कम्पनीको मूल्य बढ्यो, १०७ को घट्यो

२० कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा १५८ कम्पनीको मूल्य बढेको छ भने १०७ को घटेको छ । त्यस्तै कारोबार भएका १४ कम्पनीको मूल्य स्थिर रह्यो । समग्रमा बजार परिसूचक नेप्से जम्मा …

#शेयर-बजार #कम्पनीको
Compare →
Hamro Patro News
17h ago
प्रि–ओपन सेसनमै नेप्से ५.३३ अंकले घट्यो, ३६ कम्पनीको शेयर मूल्य ओरालो

प्रि–ओपन सेसनमै नेप्से ५.३३ अंकले घट्यो, ३६ कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारको प्रि–ओपन सेसनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३३ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार २.६४ अंक बढेर २ हजार ६५५.२२...

#शेयर-बजार #कम्पनीको
Compare →

Related Stories

Business & Economy
Build #2612