Trending
Prev Story
Next Story

भीमेश्वरमा अति विपन्नलाई खाद्यान्नसहितको प्याकेज घरदैलोमै

Ekantipur •
October 16, 2026 • 10:39 AM
2
2 reads 0 reactions

भीमेश्वर नगरपालिकाभित्र दसैं मनाउन सकस परेका अति विपन्न परिवारलाई हाम्रो जनकल्याण अभियानअर्न्तगत घरदैलोमै खाद्यन्नसहितको प्याकेज उपहार दिइएको छ ।

भीमेश्वरमा अति विपन्नलाई खाद्यान्नसहितको प्याकेज घरदैलोमै

भीमेश्वर नगरपालिकाभित्र दसैं मनाउन सकस परेका अति विपन्न परिवारलाई हाम्रो जनकल्याण अभियानअर्न्तगत घरदैलोमै खाद्यन्नसहितको प्याकेज उपहार दिइएको छ ।

दोलखा — भीमेश्वर नगरपालिकाभित्र दसैं मनाउन सकस परेका अति विपन्न परिवारलाई हाम्रो जनकल्याण अभियानअर्न्तगत घरदैलोमै खाद्यन्नसहितको प्याकेज उपहार दिइएको छ ।

वडाको सिफरिसमा हाम्रा जनकल्याण बचत तथा ऋण सहकारीले भीमेश्वर नगरपालिका ९ वटै वडाका २८ जना अति विपन्न एकल, जेष्ठ नागरिक लगायतलाई घरै खाद्यन्नसहित नुन, तेल, चिउरा मसला प्याकेज बनाएर घरदैलामै पुगेर वितरण गरेको अध्यक्ष राजन श्रेष्ठले बताए ।

हरेक वर्ष दसैंमा यस्ता परिवारलाई दसैं मनाउन केही सहज होस् भनेर घरदैलामा पुगेरै हस्तान्तरण गर्ने गरिएको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4d ago
विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि

विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि

म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ।

#घरदैलो
Compare →
Onlinekhabar
1w ago
समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार

समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताएका छन् । आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन …

#अति
Compare →
Hamro Patro News
1w ago
पूर्ण खोप लिन छुटेका बालबालिकाका लागि घरदैलो कार्यक्रम

पूर्ण खोप लिन छुटेका बालबालिकाका लागि घरदैलो कार्यक्रम

मधेस प्रदेशको चार जिल्लाका १२ पालिकामा पुर्ण खोप लिन छुटेका बालबालिकाको पहिचानका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ । अमेरिकी सरकार र युनिसेफको सहयोग स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको समन्वय...

#घरदैलो
Compare →
Bizshala
2w ago
अर्णव चक्रवात अति गम्भीर आँधीमा परिणत, विशेष सतर्कता अपनाउन आग्रह

अर्णव चक्रवात अति गम्भीर आँधीमा परिणत, विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं। भारतको पश्चिम–मध्य बंगालको खाडीमा बनेको चक्रवात ‘अर्णव’ अति गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ। यो आँधी...

#अति
Compare →

Related Stories

Business & Economy
Build #2612