Trending
Prev Story
Next Story

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

Hamro Patro News •
October 26, 2026 • 11:50 PM
1
1 reads 0 reactions

पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्...

पर्यटकको पर्खाइमा छ, मण्डनको रमणीय कोटथुम्का

पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको सोही स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ ।

जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा दुई हजार ५०० मिटर उचाइको उत्तरपूर्वी क्षेत्रमा अवस्थित कोटथुम्का (हाल बुद्ध–थुम्का) पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सो स्थानमा शान्तिका प्रतिक ‘गौतम बुद्ध’को प्रतिमा तथा पार्क निर्माण भएपछि आकर्षण थपिएको हो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2w ago
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्।

#पर्यटक
Compare →
Bizshala
2w ago
लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे, पाँचतारे होटल र क्यासिनो निर्माण अन्तिम चरणमा

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे, पाँचतारे होटल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आकर्षण...

#पर्यटक
Compare →
Ekantipur
2w ago
दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल

दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल

उनका अनुसार सुर्खेत हुँदै आउने हरेक दिन ५० भन्दा धेरै पर्यटकका गाडी राराताल जाने गरेका छन् । २०० भन्दा धेरै मोटरसाइकलमा पर्यटक आउने गरेका छन् ।

#पर्यटक
Compare →
Onlinekhabar
1w ago
पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने एजेन्सी र गाइडलाई कारबाही

पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने एजेन्सी र गाइडलाई कारबाही

१८ कात्तिक, काठमाडौं । अध्यागमन विभागले पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने ट्रेकिङ एजेन्सी र गाइडलाई जरिबाना तथा कारबाही गरेको छ । बेल्जियमका दुई पर्यटकलाई पदयात्रा अनुमतिविना डोल्पाको डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजिएको र सोही क्रममा स्थानीय …

#पर्यटक
Compare →

Related Stories

Technology
Build #2612