Trending
Prev Story
Next Story

असनमा बडादसैँको उल्लासमय चहलपहल

Hamro Patro News •
October 16, 2026 • 05:25 AM
1
1 reads 0 reactions

यस वर्षको बडादसैँ सुरु भएसँगै देशका गाउँसहरमा उल्लासमय चहलपहल बढेको छ। घटस्थापनाका दिन घरघरमा जमरा राखेसँगै सर्वसाधारणको दसैँ किनमेल पनि सुरु भइसकेको छ। काठमाडौंको असन दसैँको उमङ्ग झल्काउने देशकै ...

असनमा बडादसैँको उल्लासमय चहलपहल

यस वर्षको बडादसैँ सुरु भएसँगै देशका गाउँसहरमा उल्लासमय चहलपहल बढेको छ। घटस्थापनाका दिन घरघरमा जमरा राखेसँगै सर्वसाधारणको दसैँ किनमेल पनि सुरु भइसकेको छ।

काठमाडौंको असन दसैँको उमङ्ग झल्काउने देशकै प्रमुख बजारमध्ये एक हो। यहाँ नुनदेखि सुनसम्मका विभिन्न सामग्री सर्वसाधारणले सहज रूपमा पाउन सक्छन्। बडादसैँको फूलपातीको अघिल्लो दिन आज असनमा बिहानैदेखि किनमेल गर्नेको घुइँचो लागेको छ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Ekantipur
3w ago
दसैं र जात्राले बैतडीका सुनसान गाउँमा बढायो चहलपहल

दसैं र जात्राले बैतडीका सुनसान गाउँमा बढायो चहलपहल

वर्षभरि सुनसान देखिने गाउँका घरआँगन, चौतारा, पानीपँधेरा र स्थानीय बजारमा अहिले चहलपहल बढेको ‍छ ।

#चहलपहल
Compare →
Arthasansar
2w ago
आज बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

आज बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

#बडादसैँ
Compare →
Nagarik News
3w ago
दशैंमा उपत्यका सुनसान, वसन्तपुरमा विदेशी पर्यटकको चहलपहल (फोटोफिचर)

दशैंमा उपत्यका सुनसान, वसन्तपुरमा विदेशी पर्यटकको चहलपहल (फोटोफिचर)

विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा दशैंको रौनकसँगै नेपालको कला, संस्कृति, इतिहास र वास्तुकला नियाल्न आउने विदेशी पर्यटकको आवागमन जारी छ।

#चहलपहल
Compare →
Onlinekhabar
3w ago
सौराहामा पर्यटकको चहलपहल बढ्यो

सौराहामा पर्यटकको चहलपहल बढ्यो

१० कात्तिक, चितवन । पछिल्लो समय चितवन सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दशैं बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य …

#चहलपहल
Compare →
Bizshala
15h ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#चहलपहल
Compare →
Setopati
1w ago
तिहारको किनमेलमा व्यस्त असन बजार (तस्बिरहरू)

तिहारको किनमेलमा व्यस्त असन बजार (तस्बिरहरू)

तिहार नजिकिएसँगै काठमाडौंको पुरानो व्यापारिक केन्द्र असन बजारमा चहलपहल बढेको छ।

#असन
Compare →

Related Stories

Technology
Build #2611