Trending
Prev Story
Next Story

बेलायतको ईयूमा पुनः आबद्धता तत्काल असम्भव

Hamro Patro News •
October 26, 2026 • 04:15 PM
1
1 reads 0 reactions

बेलायती प्रधानमन्त्री ले वर्तमान संसदको कार्यकालमा बेलायत युरोपेली सङ्घ (ईयू) मा पुनः आबद्ध हुने सम्भावना नरहेको बताएका छन् । बेलायती सञ्चारमाध्यममा सोमबार प्रसारित अन्तर्वार्तामा आफूले जीवनकालमै ...

बेलायतको ईयूमा पुनः आबद्धता तत्काल असम्भव

बेलायती प्रधानमन्त्री ले वर्तमान संसदको कार्यकालमा बेलायत युरोपेली सङ्घ (ईयू) मा पुनः आबद्ध हुने सम्भावना नरहेको बताएका छन् ।

बेलायती सञ्चारमाध्यममा सोमबार प्रसारित अन्तर्वार्तामा आफूले जीवनकालमै बेलायत ईयूमा पुनः आबद्ध भएको हेर्न चाहेको उनले बताए । तर, वर्तमान संसदको कार्यकालमा पुनः आबद्ध हुने प्रस्ताव भने आफूले अघि नसारेको उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
उपराष्ट्रपति यादव र बेलायती राजदूतबिच भेट

उपराष्ट्रपति यादव र बेलायती राजदूतबिच भेट

उनले नेपालको विकास प्रयासमा बेलायतले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे।

#बेलायत
Compare →
Bizshala
1w ago
बाढीले रोकिएको घलेम्दीको विद्युत् उत्पादन पुनः सुरु, आम्दानीमा राहत पुग्ने

बाढीले रोकिएको घलेम्दीको विद्युत् उत्पादन पुनः सुरु, आम्दानीमा राहत पुग्ने

काठमाडौं । कालीगण्डकी नदीमा आएको भीषण बाढीले प्रसारण लाइनका टावरमा क्षति पुर्‍याएपछि बन्द भएको घलेम्दी खोला...

#पुन
Compare →
Onlinekhabar
1w ago
बेलायतको पीआर नियममा व्यापक परिवर्तन, हजारौं नेपाली समेत प्रभावित हुने

बेलायतको पीआर नियममा व्यापक परिवर्तन, हजारौं नेपाली समेत प्रभावित हुने

१७ कात्तिक, लन्डन । बेलायत सरकारले स्थायी बसोबास (पीआर) सम्बन्धी बहुप्रतिक्षित नयाँ नियम घोषणा गरेको छ । बेलायती गृहमन्त्री सबाना महमुदले सोमबार संसदमा स्थायी बसोबास अर्थात आइएलआर (इन्डिफिनिट लिभ टु रिमेन) भिजा लिन चाहने आप्रवासीका लागि …

#बेलायत
Compare →
Ekantipur
1d ago
ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

सीले सबल तथा समृद्ध चीनका लागि देशभक्ति प्रवद्र्धन गर्न चिनियाँ जनतालाई आग्रह गरे

#पुन
Compare →

Related Stories

Technology
Build #2612