Trending
Prev Story
Next Story

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

Hamro Patro News •
October 26, 2026 • 03:20 PM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके किसानको आम्दानी बढ्नुका साथै स्वदे...

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके किसानको आम्दानी बढ्नुका साथै स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वारामा महिलाले सामूहिक रूपमा गरेको सयपत्री फूलखेतीको आज अवलोकन गर्दै महामन्त्री पौडेलले तिहारमा बाहिरबाट फूल आयात गर्नुभन्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । स्थानीय किसानले उत्पादन गरेका फूलको बिक्री वितरण सहज बनाउन स्थानीय तहले बजारीकरणको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल …

#महामन्त्री #पौडेल #दिनुपर्छ
Compare →
Nagarik News
2d ago
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

#उत्पादन #फूल
Compare →
Ekantipur
6d ago
व्यावसायिक फूलखेती गर्ने किसानलाई बजारकै अभाव

व्यावसायिक फूलखेती गर्ने किसानलाई बजारकै अभाव

स्थानीय उत्पादनले आम्दानीको नयाँ बाटो खोले पनि किसानले भारतीय फूलसँग प्रतिस्पर्धा र बजार व्यवस्थापनको कठिनाइ झेलिरहेका छन्।

#उत्पादन #फूल
Compare →

Related Stories

Politics & Governance
Build #2612