Trending
Prev Story
Next Story

यी ६ शहरमा हँसाउन पुग्दैछन् ६ कमिडियन

Hamro Patro News •
October 26, 2026 • 09:30 AM
1
1 reads 0 reactions

काठमाडौं । रोयल ब्लू कमेडी उत्सव २०८३ अन्तर्गतको कार्यक्रम लिएर ६ कमेडियनहरूले नेपालका ६ शहरमा प्रस्तुती दिने भएका छन् । कमेडियनहरू सुमन कार्की, सुबोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपान...

यी ६ शहरमा हँसाउन पुग्दैछन् ६ कमिडियन

काठमाडौं । रोयल ब्लू कमेडी उत्सव २०८३ अन्तर्गतको कार्यक्रम लिएर ६ कमेडियनहरूले नेपालका ६ शहरमा प्रस्तुती दिने भएका छन् । कमेडियनहरू सुमन कार्की, सुबोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्कीले दर्शक हँसाउन मोफसलमा निस्कने भएका हुन् । कार्यक्रम ११ गते नेपालगन्जबाट सुरु हुनेछ । कात्तिक १३ गते बुटवल, कात्तिक १४ गते चितवन र कात्तिक १५ गते पोखरामा कार्यक्रम हुनेछ । त्यस्तै, कात्तिक १७ गते बर्दिबास र कात्तिक १९ गते इटहरीको कार्यक्रम हुनेछ।

Read full story at source ( sutranews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
14h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#गते #कात्तिक
Compare →
Onlinekhabar
1d ago
मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको …

#गते #कात्तिक
Compare →
Nagarik News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#गते #कात्तिक
Compare →

Related Stories

Technology
Build #2612