Trending
Prev Story
Next Story

काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

९ कात्तिक, काठमाडौं । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ । काठमाडौंबाट मात्रै ९९ जना, भक्तपुरबाट १७ जना र ललितपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको काठमाडदं उपत्यका प्रहरी कार्यालयले जनाएको छ …

काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ

९ कात्तिक, काठमाडौं । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ ।

काठमाडौंबाट मात्रै ९९ जना, भक्तपुरबाट १७ जना र ललितपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको काठमाडदं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुमाथि विभिन्न कसुरमा अनुसन्धान भइरहेको कार्यालयको भनाइ छ ।

यस्तै उपत्यकामा सोही अवधिमा ५१४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६४ जना, लागुपदार्थ सेवन गर्ने २ जना, तीव्र गतिमा सवारी चलाउने ४० जना, रातो बत्तिको उल्लंघन गर्ने २१ जना रहेका छन् भने बाँकी अन्य ट्राफिक नियम उल्लंघन गर्नेहरु रहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
8h ago
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेक...

#काठमाडौं
Compare →
Nagarik News
8h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
13h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612