Trending
Prev Story
Next Story

एक हजारभन्दा बढी सरकारी वेबसाइट पुन: सञ्चालनमा

Hamro Patro News •
October 25, 2026 • 10:20 PM
1
1 reads 0 reactions

प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपी (PHP) मा देखिएको गम्भीर सुरक्षा कमजोरीका कारण बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुन: सञ्चालनमा आएका छन् । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एक हजारभन्दा बढी सरकारी वेबसाइट पुन: सञ्चालनमा

प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपी (PHP) मा देखिएको गम्भीर सुरक्षा कमजोरीका कारण बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुन: सञ्चालनमा आएका छन् । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आवश्यक सुरक्षा सुधार र प्राविधिक परीक्षण पूरा भएपछि आइतबार साँझदेखि अधिकांश सेवा सञ्चालनमा ल्याइएको हो ।

केन्द्रले प्रणालीमा देखिएको ‘PHP2Shell’ सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक सुरक्षा प्याच लागू गरी परीक्षणसमेत सम्पन्न गरेको जनाएको छ । यससँगै प्रभावित वेबसाइट तथा अनलाइन सेवाहरू सामान्य अवस्थामा फर्किएका छन् । अझै सञ्चालनमा आउन बाँकी रहेका सेवाहरूलाई समेत यथाशीघ्र पुन: सञ्चालनमा ल्याउने प्रयास भइरहेको केन्द्रको भनाइ छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
4d ago
स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

२३ कात्तिक, काठमाडौं । भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, …

#पुन #सञ्चालनमा
Compare →
Ekantipur
1d ago
ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

सीले सबल तथा समृद्ध चीनका लागि देशभक्ति प्रवद्र्धन गर्न चिनियाँ जनतालाई आग्रह गरे

#पुन
Compare →

Related Stories

Technology
Build #2612