फ्रान्सभर भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले १ हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत व...
फ्रान्सभर भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले १ हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले बताएको छ ।
झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेरै मानिसलाई पक्राउ गरिएको हो ।
Read full story at source ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed