Trending
Prev Story
Next Story

झापामा जमिनमुनि राखेको डिजेल ट्याङ्की पड्किएर आगलागी, एक जना घाइते

Hamro Patro News •
October 25, 2026 • 04:30 PM
1
1 reads 0 reactions

काठमाडौं : झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखेको ट्याङ्कीबाट टिपरमा डिजेल लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी हुँदा एक जना घाइत...

झापामा जमिनमुनि राखेको डिजेल ट्याङ्की पड्किएर आगलागी, एक जना घाइते

काठमाडौं : झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन कम्पनीमा जमिनमुनि राखेको ट्याङ्कीबाट टिपरमा डिजेल लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्।

आइतबार साँझ कम्पनी परिसरमा जमिनमुनि भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर लाइट डिजेल तेल प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी भएको हो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई …

#आगलागी #घाइते
Compare →
Nagarik News
1d ago
पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा बालक घाइते

पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।

#आगलागी #घाइते
Compare →
Ekantipur
4d ago
भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

भारतमा आगलागीका घटनामा १८ जनाको मृत्यु

दुई घटना मध्यप्रदेश राज्यका सिओनी र कटनी जिल्लामा भएका हुन् भने एक घटना दक्षिण–पश्चिम राज्य महाराष्ट्रको धाराशिव जिल्लामा भएको हो ।

#आगलागी
Compare →

Related Stories

Technology
Build #2612