Trending
Prev Story
Next Story

झापामा डिजेल ट्यांकी विस्फोट, एक जना घाइते, ९ हजार ५०० लिटर तेल जलेर नष्ट

Hamro Patro News •
October 25, 2026 • 04:25 PM
2
2 reads 0 reactions

झापा । झापाको शिवसताक्षी नगरपालिका१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन् । आगलागीबाट ट्याङ्कीमा भण्डारण गरिएक...

झापामा डिजेल ट्यांकी विस्फोट, एक जना घाइते, ९ हजार ५०० लिटर तेल जलेर नष्ट

झापा । झापाको शिवसताक्षी नगरपालिका१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन् । आगलागीबाट ट्याङ्कीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर डिजेल जलेर नष्ट भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( sutranews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई …

#आगलागी #घाइते
Compare →
Nagarik News
1d ago
पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा बालक घाइते

पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।

#आगलागी #घाइते
Compare →
Ekantipur
10h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#घाइते
Compare →

Related Stories

Technology
Build #2612