Trending
Prev Story
Next Story

सडक मानव व्यवस्थापनका लागि बागमतीले छुट्यायो पाँच करोड

Hamro Patro News •
October 25, 2026 • 04:30 PM
1
1 reads 0 reactions

बागमती प्रदेश सरकारले सडक मानव व्यवस्थापन, बालबालिकाको संरक्षण तथा आवश्यक पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ। कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काभ...

सडक मानव व्यवस्थापनका लागि बागमतीले छुट्यायो पाँच करोड

बागमती प्रदेश सरकारले सडक मानव व्यवस्थापन, बालबालिकाको संरक्षण तथा आवश्यक पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ।

कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ ढलमलेस्थित बालसेवा घरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री किरण थापाले सडक मानवमुक्त प्रदेश घोषणासँगै थप योजना बनाएर बजेट व्यवस्था गरिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
14h ago
बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ ।

#व्यवस्थापन #बागमती
Compare →
Onlinekhabar
22h ago
बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

२७ कात्तिक, बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना …

#व्यवस्थापन
Compare →
Nagarik News
4d ago
गाई- आस्था, संस्कार र मानव सभ्यतासँग जोडिएको मातृस्वरूप

गाई- आस्था, संस्कार र मानव सभ्यतासँग जोडिएको मातृस्वरूप

विशेषगरी तिहारअन्तर्गत पर्ने गाई तिहार वा लक्ष्मीपूजाका दिन गाईको विशेष पूजा गरिन्छ। गाईलाई धन, समृद्धि, शान्ति र लक्ष्मीसँग जोडेर हेर्ने धार्मिक परम्परा छ।

#मानव
Compare →

Related Stories

Technology
Build #2612