Trending
Prev Story
Next Story

बुर्किना फासोमा मृत्युदण्डको कानुन फेरि लागु, सौन्दर्य प्रतियोगितामा रोक

Hamro Patro News •
October 25, 2026 • 08:45 AM
1
1 reads 0 reactions

बुर्किना फासोमा ब्युँताइयो मृत्युदण्डको कानुन, सौन्दर्य प्रतियोगितामा प्रतिबन्ध २ मिनेट अघि एजेन्सी : सैन्य शासन रहेको पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको अन्तरिम संसद्ले आतंकवाद, जासुसी र देशद्...

बुर्किना फासोमा मृत्युदण्डको कानुन फेरि लागु, सौन्दर्य प्रतियोगितामा रोक

एजेन्सी : सैन्य शासन रहेको पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको अन्तरिम संसद्ले आतंकवाद, जासुसी र देशद्रोह जस्ता अपराधहरूमा मृत्युदण्ड दिने कानुनी प्रावधान सर्वसम्मत रूपमा पुनः लागु गरेको छ।

क्याप्टेन इब्राहिम ट्राओरे नेतृत्वको सैन्य सरकारको प्रस्तावमा संसद्ले अक्टोबर २० मा नयाँ दण्ड संहिता अनुमोदन गर्दै सन् २०१८ मा खारेज गरिएको मृत्युदण्डको सजाय ब्युँताएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
5d ago
इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

कराज सहरमा हतियार, ग्रेनेड र मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको र विद्युत् सबस्टेशनमा क्षति पुर्‍याई केही क्षेत्रमा बत्ती निभाएको अभियोग

#मृत्युदण्ड
Compare →
Nagarik News
5d ago
साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक

साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन्।

#कानुन #रोक
Compare →

Related Stories

World News
Build #2612