Trending
Prev Story
Next Story

१३ जलविद्युत् कम्पनीको लाभांश, कसको कति ?

Arthasansar •
October 25, 2026 • 06:32 AM
1
1 reads 0 reactions

चालु आर्थिक वर्षका लागि नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीहरूले आफ्ना सेयरधनीहरूलाई दिन लाभांश घोषणा गर्ने क्रम सुरु गरेका छन्। हालसम्म १३...

१३ जलविद्युत् कम्पनीको लाभांश, कसको कति ?

चालु आर्थिक वर्षका लागि नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीहरूले आफ्ना सेयरधनीहरूलाई दिन लाभांश घोषणा गर्ने क्रम सुरु गरेका छन्। हालसम्म १३ वटा जलविद्युत् कम्पनीले बोनस र नगद लाभांशको प्रस्ताव सार्वजनिक गरेका छन्।

विवरण अनुसार माउन्टेन इनर्जी नेपाल लाभांश घोषणामा सबैभन्दा अब्बल देखिएको छ। कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। त्यसैगरी, कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस सेयर र ०.९४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने सुपर मादी र मिड सोलु हाइड्रोपावरले  समान १५.७८९ प्रतिशत लाभांश दिने भएका छन्।

यसैक्रममा सिकलेस हाइड्रोपावरले १२.७१ प्रतिशत बोनस सेयर र ०.६६९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ  । माण्डु हाइड्रोपावरले १२ प्रतिशत, तथा स्नो रिभर नेपाल र विकास हाइड्रोपावरले समान १०.५२६ प्रतिशत लाभांश घोषणा गरेका छन्। अन्य कम्पनीहरूमा युनाइटेड मर्दी एन्ड आरबी र अरुण भ्यालीको समान ५.२६ प्रतिशत, विद्याबासिनीको ५.२६३२ प्रतिशत, सानिमा मिडल तमोरको ५.२६३ प्रतिशत र बरुण हाइड्रोपावरको ५ प्रतिशत लाभांश प्रस्ताव रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

तिहारपछि सेयर किन्दा यी १७ कम्पनीको लाभांश पाइने, कसको कति? (सूचीसहित)

काठमाण्डौ । तिहारको बिदापछि शुक्रबार कात्तिक २७ गते बिहान ११ बजे सेयर बजार खुल्दैछ। आर्थिक वर्ष २०८२/८३ को नाफाबाट...

#शेयर-बजार #लाभांश #कम्पनीको
Compare →
Onlinekhabar
4d ago
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

२३ कात्तिक, काठमाडौं । यतिबेला सेयर बजारमा सूचीकृत कम्पनीहरूले सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । सेयर बोनस र नगद गरी दुई किसिमका लाभांश कम्पनीहरूले घोषणा गर्ने गरेका छन् । यसरी घोषणा गरिएको सेयर बोनसमा …

#शेयर-बजार #लाभांश #घोषणा
Compare →
Ekantipur
14h ago
नेपाल एसबीआइ र सुपर माइ हाइड्रोको लाभांश घोषणा, कसको कति?

नेपाल एसबीआइ र सुपर माइ हाइड्रोको लाभांश घोषणा, कसको कति?

यसअघि एसबीआइले ९ प्रतिशत लाभांश दिएको थियो । सुपरमाइ हाइड्रोले २१.११ प्रतिशत लाभांश दिएको थियो ।

#लाभांश #कसको #कति
Compare →
Hamro Patro News
9h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ । कार्तिक २७, २०८३ कान्तिपुर संंवाददाता काठमाडौँ ...

#लाभांश #घोषणा
Compare →

Related Stories

Business & Economy
Build #2611