Trending
Prev Story
Next Story

वर्षमानको सुझाव– साउदीको प्रस्तावित राजदूत पद छाडिदिनुस्

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

२८ असोज, काठमाडौं । नेकपाका नेता वर्षमान पुनले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाएका छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा नेता पुनले जति गम्भीर रुपमा उजुरी आएको …

वर्षमानको सुझाव– साउदीको प्रस्तावित राजदूत पद छाडिदिनुस्

२८ असोज, काठमाडौं । नेकपाका नेता वर्षमान पुनले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाएका छन् ।

संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा नेता पुनले जति गम्भीर रुपमा उजुरी आएको छ त्यसको गम्भीरतालाई ख्याल गर्दै छाडिदिन सुझाएका हुन् ।

‘राजदूत पदको प्रस्ताव छाडिदिनुस्, क्विट गरिदिनुस्,’ पुनले भने ।

जवाफमा प्रस्तावित राजदूत सुनारले आफूसँग समेत प्रमाण रहेको र एकोहोरो कुरा सुनेर थप आरोप लगाउन नहुने बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
17h ago
रास्वपालाई वर्षमानका १५ प्रश्न

रास्वपालाई वर्षमानका १५ प्रश्न

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारलाई १५ प्रश्न गर्दै जवाफ दिन चुनौती दिएका छन्। बिहीबार रौतहटको गरुडामा पार...

#पुन #वर्षमान
Compare →
Nagarik News
1d ago
अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

रुसको विदेश मन्त्रालयले बुधबार उनको निधन भएको घोषणा गरेको हो। उनले अमेरिकाका लागि राजदूतका रूपमा करिब डेढ वर्ष काम गरेका थिए।

#राजदूत
Compare →
Bizshala
4d ago
मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी

मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी

काठमाण्डौ । मस्को जानुअघि एक युरोपेली कूटनीतिज्ञले आफ्नै निवासका हरेक कोठामा क्यामेरा हुन सक्ने चेतावनी पाएका थिए ।...

#राजदूत
Compare →
Ekantipur
6d ago
सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

न्याय परिषद्ले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

#सुनुवाइ #प्रस्तावित
Compare →

Related Stories

National (Nepal)
Build #2612