मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, रानीपौवामा डेढ दशक अगाडि भारतीय दुतावासद्वारा निर्मित धर्मशाला प्रयोगमा नआइ खण्डहरमा परिणत भएको छ ।
हिन्दु धर्मालम्बीको पवित्र तिर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय तिर्थालुलाई लक्षित गरी मन्दिरको प्रवेशद्वार रानीपौवामा निर्मित धर्मशाला संरक्षण तथा व्यवस्थापनमा आवश्यक बजेटको अभावका कारण अलपत्र परेको हो ।
Read full story at source ( gorkhapatraonline.com )