Trending
Prev Story
Next Story

दसैं मनाएर काठमाडौं फर्किनेको भिडभाड (तस्वीरहरू)

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

८ कात्तिक, काठमाडौं । दशैं मनाउन उपत्यकाबाहिर गएकाहरू काठमाडौं फर्किने क्रम जारी छ । दशैं बिदा सकिएर भोलिदेखि सरकारी कार्यालय नियमित सञ्चालनमा आउने भएपछि उपत्यका भित्रिने यात्रुको चाप बढेको छ । काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगाका …

दसैं मनाएर काठमाडौं फर्किनेको भिडभाड (तस्वीरहरू)

८ कात्तिक, काठमाडौं । दशैं मनाउन उपत्यकाबाहिर गएकाहरू काठमाडौं फर्किने क्रम जारी छ ।

दशैं बिदा सकिएर भोलिदेखि सरकारी कार्यालय नियमित सञ्चालनमा आउने भएपछि उपत्यका भित्रिने यात्रुको चाप बढेको छ ।

काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगाका साथै कलंकी, बालाजु, कोटेश्वर, बल्खु, लगायतका क्षेत्रमा यात्रु र सवारी साधन उल्लेख्य संख्यामा देखिन्छन् । नयाँ बसपार्क क्षेत्रमा पनि सवारीसाधन र यात्रुहरुको भिडभाड छ ।

दशैंका बेला अधिकांश व्यक्तिहरु गाउँ फर्किने भएकाले काठमाडौं उपत्यका सुनसान जस्तै बनेको थियो । अहिले उपत्यकाका सडक र सार्वजनिक यातायात क्षेत्रमा पुन: चहलपहल फर्किएको छ । बजार पसलहरु पनि अधिकांश खुलिसकेका छन् ।

कलंकीको सडकमा देखिएका केही दृश्यहरु :

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेक...

#काठमाडौं
Compare →
Nagarik News
3h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
8h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2611