पाँच वर्षअघि सामाजिक लोकतन्त्रको पक्षमा रहेका गगन थापा अहिले लोकतान्त्रिक समाजवादमा फर्किएका छन् । कांग्रेसको पुरानो वैचारिक आधारमा भएको यो पुनरागमनले पार्टीलाई नयाँ दिशा देला कि पुरानै बहस दोहोर्याउला ?
रा ष्ट्रियता । लोकतन्त्र । समाजवाद ।
नेपाली कांग्रेसले सन् १९५० को दशकमा स्थापना भएदेखि नै आफूलाई यही तीन शब्दमार्फत चिनाउँदै आएको छ । पार्टीको मूल नारामा देखिने एकमात्र परिवर्तन ‘प्रजातन्त्र’ को ठाउँमा ‘लोकतन्त्र’ शब्द हो, जसको प्रयोग २०६२–६३ को जनआन्दोलनपछि हुन थाल्यो ।
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव
कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।