काठमाण्डौ । जीवन बीमा पोलिसी बीचमै त्याग्ने अर्थात् सरेण्डर गर्ने बीमितको संख्या घटे पनि त्यसबापत बीमा कम्पनीबाट बाहिरिने रकम भने बढेको छ।नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म १४ हजार ९९६ वटा जीवन बीमालेख सरेण्डर भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा १५ हजार ८६८ वटा पोलिसी सरेण्डर भएका थिए। यस आधारमा सरेण्डर हुने पोलिसीको संख्या ५.६७...
काठमाण्डौ । जीवन बीमा पोलिसी बीचमै त्याग्ने अर्थात् सरेण्डर गर्ने बीमितको संख्या घटे पनि त्यसबापत बीमा कम्पनीबाट बाहिरिने रकम भने बढेको छ।नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म १४ हजार ९९६ वटा जीवन बीमालेख सरेण्डर भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा १५ हजार ८६८ वटा पोलिसी सरेण्डर भएका थिए। यस आधारमा सरेण्डर हुने पोलिसीको संख्या ५.६७...
काठमाण्डौ । बीमा कम्पनीहरूले नेपालको सेयर बजारमा लगानी उल्लेख्य रूपमा बढाएका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बीमा कम्पनीहरूले सूचीकृत कम्पनीका सेयरमा कुल ५५ अर्ब १९ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन्।अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो लगानी ४० अर्ब ८२ करोड ९१ लाख रुपैयाँ थियो। यस हिसाबले एक वर्षमै बीमा कम्पनीहरूले सेयर...
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको सदस्यमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका छन्।नवनियुक्त तीनै सदस्यले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यबाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कबि फुयाँल नियुक्त भएका छन्।कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।कम्पनीले फुयाँललाई असोज २६ गतेदेखि लागू हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। सोही...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय उत्साहजनक रूपमा विस्तार भएको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म कुल ४० अर्ब ५४ करोड १४ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क (प्रिमियम) संकलन गरेका छन्।गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख २६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यस आधारमा...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।उपलब्ध तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीले भदौसम्म ९८ हजार ३२५.३० लाख रुपैयाँ अर्थात् करिब ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो संकलन ८१ हजार २८१.८७ लाख...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय, विराटनगरले मोरङको रंगेलीस्थित रत्न माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकसँग बीमा सचेतना, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।विद्यार्थीलाई बीमासम्बन्धी व्यवहारिक ज्ञान दिएर त्यसको प्रभाव परिवार र समुदायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ। विद्यार्थीहरू...
कामाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह, २०२६’ को अवसरमा पोखरामा मुद्रा बजार तथा पूँजीबजार साक्षरता कार्यक्रम आयोजना गरेको छ।क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा–३०, तालचोक, कास्कीस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा असोज २३ गते शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत...
काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्ससँग जोडिएको बीमा कसुर तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा प्रतिवादी बनाइएका नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले विवादित निर्णयको जिम्मेवारी कर्मचारी तहबाट आएको राय–प्रतिवेदनतिर सारेका छन्।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा समावेश सिलवालको बयानअनुसार...
काठमाण्डौ । परिवारको मुख्य कमाउने व्यक्तिको आम्दानी अचानक रोकियो भने घरखर्च कसले धान्छ ? घरकर्जाको किस्ता कसरी तिरिन्छ ? छोराछोरीको पढाइ र आश्रित अभिभावकको हेरचाहका लागि पैसा कहाँबाट आउँछ ?जीवन बीमा खरिद गर्ने निर्णयको सुरुवात यही प्रश्नबाट हुनुपर्छ। तर, बीमाशुल्क कति सस्तो छ वा बीमा गरेपछि कति रकम फिर्ता आउँछ भन्ने विषयले परिवारलाई वास्तवमा कति सुरक्षा चाहिन्छ भन्ने...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले भीषण बाढीबाट प्रभावित बीमित तथा हकवालालाई राहत पुग्ने गरी जीवन बीमाअन्तर्गतका विभिन्न भुक्तानी प्रक्रियामा सरलीकरण गरेको छ ।प्राधिकरणका अनुसार २०८३ भदौ १० गते ल्हेन्दे–खोला–भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितका लागि मृत्यु दाबी, समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानी गर्दा आवश्यक प्रमाण,...
काठमाण्डौ । हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग दुर्घटना बीमा सम्बन्धी सम्झौता गरेको छ।गरगहना व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई ध्यानमा राख्दै सदस्यतालाई विभिन्न तहमा वर्गीकरण गरी सोहीअनुसार दुर्घटना बीमा सुविधा उपलब्ध गराउने...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ।कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा...
काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको बीमा दाबी अत्यधिक देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीका कारण निर्जीवन बीमा कम्पनीहरूमा २ हजार १८० वटा दाबीमार्फत २० अर्ब ९८ करोड ८७ लाख १२ हजार रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ ।तर यति ठूलो रकमको दाबी परिसक्दा पनि बीमा कम्पनीहरूले हालसम्म गरेको भुक्तानी भने निकै न्यून छ ।...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट क्षति पुगेका बीमितलाई दाबी भुक्तानी छिटो, सरल र प्रभावकारी बनाउन विशेष कार्यविधि जारी गरेको छ । प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ स्वीकृत गर्दै बीमा कम्पनीलाई प्रारम्भिक मूल्यांकनकै आधारमा अनुमानित दायित्वको ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो ।गत...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकका लागि बीमासम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना...
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा विनयरमण पौडेल नियुक्त भएका छन् । उनी कम्पनीमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् ।
काटमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा पवन रेग्मी मनोनित भएका छन्।कम्पनीको संस्थापक सेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका विनयरमण पौडेलको स्थानमा बैंकले रेग्मीलाई मनोनित गरी पठाएको हो।