Trending
बालेनको भ्रमण पूर्वसन्ध्यामा भारतले दियो थप ६१५ मेगावाट विद्युत् निर्यात अनुमति World News
Onlinekhabar • 6h ago

बालेनको भ्रमण पूर्वसन्ध्यामा भारतले दियो थप ६१५ मेगावाट विद्युत् निर्यात अनुमति

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भ्रमणको पूर्वसन्ध्यामा भारतले थप ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको छ । भारतीय पक्षले आज नेपालबाट भारततर्फ विद्युत् निर्यातका लागि उक्त परिमाणमा स्वीकृति दिएको हो । प्राधिकरणले यसअघि पठाएको अनुरोधमाथि …

Build #2612