Trending
1/2 Technology

धरानबाट ४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ र स्कार्पियोसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, ह...

स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ National (Nepal)
Ekantipur • 41m ago

स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

सुनसरीको धरानबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले स्कार्पियो चालकलाई पक्राउ गरेको छ ।

Build #2612