Trending
गाजामा पानीले भरिए टेन्ट र आश्रयस्थल, हजारौं परिवारको बिचल्ली World News
Nagarik News • 4d ago

गाजामा पानीले भरिए टेन्ट र आश्रयस्थल, हजारौं परिवारको बिचल्ली

वर्षाका कारण हजारौं परिवारका आश्रयस्थलमा क्षति पुगेको छ भने कतिपय परिवार फेरि विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र विभिन्न सहायता संस्था प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा जुटेका छन्।

इजरायलमा अरब दलसहितको सरकार बनाउन माग गर्दै हजारौं सडकमा, विरोधमा उत्रिए नेतान्याहूका दुई सय समर्थक World News
Nagarik News • 2w ago

इजरायलमा अरब दलसहितको सरकार बनाउन माग गर्दै हजारौं सडकमा, विरोधमा उत्रिए नेतान्याहूका दुई सय समर्थक

इजरायलमा अरब दललाई समेत सहभागी गराएर नयाँ सरकार गठन गर्न माग गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन्।

भारतका १३ राज्यमा चक्रवातको असर : हजारौं मानिस सुरक्षित स्थानमा सारिए, विद्यालय बन्द World News
Nagarik News • 2w ago

भारतका १३ राज्यमा चक्रवातको असर : हजारौं मानिस सुरक्षित स्थानमा सारिए, विद्यालय बन्द

बुधबार बिहानदेखि आन्ध्र प्रदेश र ओडिशाका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। बाढीको जोखिममा रहेका क्षेत्रबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने खराब मौसमका कारण रेल र हवाई सेवा प्रभावित भएका छन्।

Build #2612