कार-टी सेल थेरापीको सफल परीक्षणपछि थप के गरिँदै छ, बिरामीलाई कसरी सघाउ पुग्छ?
नेपालमै उत्पादन गरिएको कार-टी सेल थेरापीमार्फत् एकजना ब्लड क्यान्सर(एक्यूट लिम्फोब्लास्टिक ल्युकेमिया)का बिरामीमा उपचार सफल भएपछि अब थप मानिसमा गर्ने तयारी भइरहेको यसमा संलग्न चिकित्सकहरूले बताएका ...