Trending
आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह Entertainment & Cinema
Ekantipur • 1w ago

आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह

डडेल्धुराको आलिताल–१ का सिस्नेरी र देवगाउँ क्षेत्र आसपास डेढ महिनायता चितुवा देखिँदै आएको छ। साँझपख चितुवा कराउने तथा घरपालुवा बाख्रा र कुखुरामाथि आक्रमण गर्ने घटना बढेको स्थानीयले बताएका छन् ।

हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडक अवरुद्ध National (Nepal)
Ekantipur • 2w ago

हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

कान्ति लोकपथका दुई स्थानमा पहिरो र भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा लेदो खसेपछि शनिबार बिहानदेखि यातायात प्रभावित भएको छ।

Build #2612