Trending
ट्रम्पसँगको भेट अस्वीकारपछि किम जोङ उनद्वारा ‘सार्वभौमसत्ता’ मा जोड World News
Ekantipur • 2h ago

ट्रम्पसँगको भेट अस्वीकारपछि किम जोङ उनद्वारा ‘सार्वभौमसत्ता’ मा जोड

गत साता चीनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा ट्रम्पले किमसँग भेट्ने प्रयास गरेका थिए । तर, चिनियाँ र रुसी राष्ट्रपतिसँगको ऐतिहासिक शिखर वार्तापछि किमलाई नभेटी ट्रम्प बिहीबार एसिया भ्रमणबाट फर्किएका थिए

Build #2612