Trending
कांग्रेसको निर्वाचित नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्दै Politics & Governance
Ekantipur • 2w ago

कांग्रेसको निर्वाचित नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्दै

सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् ।नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै बस्ने तयारी छ ।

Build #2612