कुलेखानी जलाशय भरिन डेढ मिटर बाँकी, तटीय क्षेत्रमा साइरन बजाइयो
निरन्तरको वर्षाले कुलेखानी जलाशयको सतह तीव्र बढेपछि सम्भावित रूपमा बाँधका ढोका खोल्नुपर्ने भन्दै स्थानीयलाई नदीकिनारबाट टाढा रहन भनिएको छ।
4
Read