Trending
बालेनले भने- नेपाल र भारतका सहरबीच हवाई सम्पर्क अघि बढ्नुपर्छ, मोदी मौन Politics & Governance
Setopati • 1h ago

बालेनले भने- नेपाल र भारतका सहरबीच हवाई सम्पर्क अघि बढ्नुपर्छ, मोदी मौन

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।  हवाई सम्पर्कबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणमा भने कुनै कुरा उल्लेख छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा शाहले नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्कको आवश्यकता औँल्याएका हुन्। 'नागरिकको सहज आवागमनका लागि...

Build #2612