सलोनीको घरमा पुगेको त्यो सरप्राइज!
सलोनी जेनजी आन्दोलनका सहिदकी छोरी हुन्। १० वर्षीया उनलाई आज आफ्नो जन्मदिन हो भन्ने थाहा थियो, तर विशेष दिन मनाउने कुनै तयारी थिएन। कोठाभित्रको कौतूहल मेट्न उनी ढोका खोल्न पुगिन्, जहाँ उनलाई थाहै नदिई एउटा टोली पुगेको थियो।
1
Read