Trending
पद्मश्री साहित्य पुरस्कार ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान World News
Ekantipur • 2w ago

पद्मश्री साहित्य पुरस्कार ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले मुकारुङलाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र प्राडा जयराज आचार्यलाई पद्मश्री गौरव पुरस्कार प्रदान गरेको छ ।

Build #2612