Trending
मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो National (Nepal)
Ekantipur • 34m ago

मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

सुर्खेतबाट रारा ताल जाँदै गरेको जिप आइतबार टोप्लास्थित सडकबाट करिब ६ सय मिटर तल खस्दा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा सोमबार ललितपुरस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हो ।

Build #2612