जल तथा मौसम क्षेत्र सुदृढीकरणका लागि श्वेतपत्र : जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम, बाढी पूर्वसूचना र २४ घण्टे निगरानी
सरकारले जारी गरेको श्वेतपत्रमा हिमतालको जोखिम घटाउनेदेखि एआईमा आधारित मौसम पूर्वानुमान र स्थानीय तहसम्म बाढी पूर्वसूचना पुर्याउने योजना समेटिएका छन् ।
4
Read