Trending
मागपत्र प्रमाणीकरण रोकिएपछि युरोप जाने ८७ प्रतिशत श्रमिक व्यक्तिगत बाटोबाट Politics & Governance
Ekantipur • 56m ago

मागपत्र प्रमाणीकरण रोकिएपछि युरोप जाने ८७ प्रतिशत श्रमिक व्यक्तिगत बाटोबाट

अहिले युरोप जाने प्रत्येक १० श्रमिकमध्ये झन्डै ९ जना व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका छन् । यस्तो प्रवृत्तिले श्रमिकलाई बिचौलिया, चर्को शुल्क, ठगी र शोषणको जोखिमतिर धकेलिइरहेको छ ।

Build #2612