एआई डिटेक्टरको रिपोर्टकै आधारमा शोधपत्र अस्वीकार हुने अवस्था रोक्न माग गर्दै सर्वोच्चमा रिट
कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग भएको देखाउने सफ्टवेयरको रिपोर्टलाई मात्र आधार बनाएर विद्यार्थीका शोधपत्र तथा अन्य शैक्षिक लेखन अस्वीकार र कारबाही गर्ने व्यवस्था रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
4
Read