लगानी बढाउन सरकारको आग्रह, अझै आश्वस्त छैनन् उद्यमी
सरकारबाट व्यवसायीमाथि भएको धरपकडको त्रास, बजारमा वस्तु तथा सेवाको मागमा सुधार नहुनु र लगानीका नयाँ अवसर नखुल्नुले लगानीकर्ताको मनोबल बढ्न सकेको छैन ।
4
Read