Trending
1/2 National (Nepal)

नेपाल सम्वत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्वहरू सम्मानित

काठमाडौं। नेपाल सम्वत् ११४७ को अवसरमा नेपाल भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्‍याउने नौ जना विशिष्ट व्यक्तित्व सम्मानित भएका छन्। सिंफ नेवाः खलःद्वारा मंगलबार आयोजित ‘न्हुदँया ...

अर्थमन्त्री स्वर्णिम वाग्ले 'टाइम' को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा Politics & Governance
Setopati • 6d ago

अर्थमन्त्री स्वर्णिम वाग्ले 'टाइम' को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। टाइमले सार्वजनिक गरेको ‘जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व–२०२६’ सूचीको 'नेतृत्वकर्ता' विधामा वाग्लेको नाम समावेश छ। सूचीमा उनलाई नेपालको अर्थमन्त्रीका रूपमा परिचय दिइएको छ। विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान र...

1/2 Technology

जलवायु मुद्दा : टाइमको विश्वका प्रभावशाली व्यक्तित्वको सूचीमा अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु मुद्दामा टाइमको विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । मन्त्री वाग्लेले रसुवा-भोटेकोसी बाढीपछि जलवायु न्यायका लागि विश्व मञ्चहरूमा...

विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले Politics & Governance
Nagarik News • 6d ago

विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले

दिगो आर्थिक विकासका क्षेत्रमा करिब २८ वर्षदेखि अध्ययन, अनुसन्धान, नीति निर्माण र राजनीतिमा सक्रिय वाग्लेले जलवायु न्याय, जलवायु वित्त र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि गरेको पैरवीलाई पत्रिकाले महत्त्व दिएको छ।

Build #2612