अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
काठमाडौं- अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा नक्कली चुनावी सर्वेक्षणको तथ्याङ्क सार्वजनिक गर्ने संस्थाको खुलासा भएपछि विश्वसनीयतामाथि प्रश्न उठेको छ। ‘वेजवुड पोल्स’ नामक संस्थाले आफ्ना अधिकांश स...
4
Read