वृद्धाश्रममा देउसी भैलो
२४ कात्तिक, धनकुटा। छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति वृद्धाश्रम । जीवनको उत्तरार्धमा परिवार र आफन्तबाट टाढिएर बस्न बाध्य ज्येष्ठ नागरिकका लागि चाडपर्वका खुसीहरू प्रायः सम्झनामै सीमित हुने गर्छन् । तर, यस …