Trending
आनी छोइङ डोल्माको नागरिकता विवाद के हो ? National (Nepal)
Ekantipur • 2w ago

आनी छोइङ डोल्माको नागरिकता विवाद के हो ?

आत्मकथामा आफ्नो बुबाआमा तिब्बतबाट आएको उल्लेख भएकाले उनले कसरी वंशजका आधारमा नागरिकता लिइन् भन्ने प्रश्न उठेको छ । नागरिकताबारे २०७६ सालमै काठमाडौं प्रहरीमा निवेदन परे पनि अनुसन्धान अघि बढेको थिएन । अहिले पनि प्रहरीले कुनै उजुरी नपरेको बताएको छ ।

२८ जनाले किन त्यागे नेपाली नागरिकता ? National (Nepal)
Nagarik News • 3w ago

२८ जनाले किन त्यागे नेपाली नागरिकता ?

साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ। यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन्।

Build #2612