Trending
कालीकोटमा सुरु भयो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता, विजेताले पाउनेछन् आकर्षक पुरस्कार Sports
Nagarik News • 1h ago

कालीकोटमा सुरु भयो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता, विजेताले पाउनेछन् आकर्षक पुरस्कार

प्रदेशस्तरीय प्रतियोगितामा बी लेभल पुरुष डबल र भेट्रान्स पुरुष डबल विधामा खेल सञ्चालन गरिने जिल्ला ब्याडमिन्टन संघ कालीकोटका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिए।

Build #2612