Trending
प्रहरी कार्यालय परिसरमै झै-झगडा गर्ने ६ जना पक्राउ National (Nepal)
Onlinekhabar • 49m ago

प्रहरी कार्यालय परिसरमै झै-झगडा गर्ने ६ जना पक्राउ

२९ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी …

Build #2612