दौडबाटै ‘राजा’ छान्ने १२औँ लिगलिग दौड
गोरखा जिल्लाको पालुङटार नगरपालिकामा अवस्थित लिगलिगकोट समुद्री सतहदेखि करिब १ हजार ४३७ मिटर उचाइमा रहेको ऐतिहासिक, पुरातात्त्विक तथा पर्यटकीय स्थल हो। आधुनिक नेपालको एकीकरणको प्रारम्भिक इतिहाससँग गहिरो सम्बन्ध राख्ने यस स्थलको आफ्नै विशिष्ट ऐतिहासिक, सांस्कृतिक …
4
Read