बैंकमा भत्ता पुग्यो, ज्येष्ठ नागरिकको हातमा परेन
गाउँपालिकाले कात्तिक ११ गते रकम पठाए पनि बढैयाताल ८ र ९ का लाभग्राहीलाई बैंकले मंसिर १ गतेदेखि मात्र वितरण गर्ने बताएको छ।
7
Read