छिमेकीलाई सापटी फिर्ता गर्दा नक्कली नोट, वडा सदस्य फरार
सापटी फिर्ता गर्ने क्रममा लक्ष्मणले दिएको नोट नक्कली रहेको पुष्टि भएपछि नेत्रलालले जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दरखास्त दिएका छन्।
2
Read