मोटरसाइकलको ठक्करबाट बृद्वको मृत्यु
रूपन्देही । दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-५ निवासी ७० वर्षीय सोर बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार गएराति ...
रूपन्देही । दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-५ निवासी ७० वर्षीय सोर बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार गएराति ...
कञ्चनको हात्तीबजारमा पटका पड्काउँदा एक जना घाइते भएपछि प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको हो। आतिशबाजी गरिरहेका अन्य स्थानबाट पाँच जना पक्राउ परेका छन् ।
२२ कात्तिक, रूपन्देही । रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरबलिया गाउँका बासिन्दाका लागि नदीपारिको बस्ती पुग्नु सामान्य काम होइन । पाँच मिनेटमै पैदल पार गर्न सकिने नदी तर्न उनीहरूले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता …
१९ कात्तिक, रूपन्देही । रूपन्देहीमा एक पुरुष मृत अवस्थामा फेला परेकी छिन् । सम्मरीमाई गाउँपालिका–६ रूदलापुर बस्ने ७० वर्षीय धन्नि कुर्मी सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको …
रूपन्देही, १९ कात्तिक । लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई कुन दिशामा अगाडि बढाउने भन्ने बहस सुरु भएको छ। सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ...
रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ छोटकी मजगावाकी एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। स्थानीय ४१ वर्षीय जोबेदा खातुन धोबीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्...
रूपन्देही । नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका एक पत्रकारकाे मृत्यु भएकाे छ । भैरहवाबाट पूर्वतर्फ जाँदै गरेकाे लु.प्र.प.०१-००९ प ९६१९ नम्बरकाे माेटरसाइकललाई साेही दिशातर्फ जाँदै गरेकाे सु.प. प्...
पर्यटन, व्यापार र पूर्वाधारको त्रिवेणी : देशकै आर्थिक ‘पावरहाउस’ बन्ने दौडमा रूपन्देही १० मिनेट अघि एआईको सहयोगमा बनाइएको तस्बिर बुटवल : सीमावर्ती व्यापार, अन्तर्राष्ट्रिय विमानस्थल, बहुप्रतीक्ष...