सामुदायिक र निजी दुई धार बनाएर शिक्षा बिग्रेको छ : रामवरण यादव
४ मंसिर, काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले बहुदलपछि सामुदायिक र निजी दुई धार बनाएका कारण शिक्षा बिग्रीएको बताएका छन् । धनुषाको जनकपुरमा प्रधानाध्यापक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षा सन्तोषजनक नभएको …
3
Read